सुदूरपश्चिम प्रदेशमा नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस मनाइयो

शेयेर गर्नुहोस

धनगढी । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली शाखाको आतिथ्यमा स्थापना दिवस मनाएको हो ।

प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिहान राष्ट्र बैंक चोकबाट नेपाली कांग्रेस पार्टी कार्यालयसम्म प्रभातफेरी गरेका थिए भने त्यपछि ९ वटै जिल्ला बाट सहभाी नेपाल प्रेस युनियनमा आबध पत्रकारहरु विच शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका ९ वटै जिल्लाका जिल्ला सभापतिहरुले प्रेस युनियनको जिल्लाको अवस्था र आगामी २६ गते हुने नेपाल पत्रकार महासंघको नियर्वाचनको तयारीका बारेमा जनकारी गराएका थिए ।

प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको शुभकामना आदान प्रदानको कार्यक्रममा युनियनका बरिष्ट उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष प्रेम चुनारा, उपमहासचिव रविन्द्र सुवेदी लगाएको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियनका कैलालीका शाखा सदस्य शंकर बोहराले संञ्चालन गरेका कार्यक्रममा स्वास्गत मन्तब्य जिल्ला अध्यक्ष सिताराम ओझाले राखेका थिए । कार्यक्रममा ५० बढी पत्रकारको उपस्थिति रहेको उनले बताए ।

ताजा खबर

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बरालगाउँ समाज सभ्य र सुसंस्कृत समाजका रूपमा स्थापित : पूर्व राज्यमन्त्री बम

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले श्री केदार भागेश्वर बरालगाउँ समाज सभ्य र सुसंस्कृत समाजका रूपमा स्थापित हुँदै गएको बताएका छन्।

अझै पढ्नुहोस्

การเล่นคาสิโนออนไลน์อย่างปลอดภัย: วิธีใช้ “ฟรีสปิน” เพื่อส่งเสริมการเล่นอย่างมีสติในช่วง Black Friday

การเล่นคาสิโนออนไลน์ในยุคดิจิทัลต้องอาศัยความระมัดระวังเป็นอันดับแรก เพราะแม้ว่าเกมจะให้ความสนุกสนาน แต่ความเสี่ยงจากการใช้เงินโดยไม่มีการวางแผนอาจทำให้ผู้เล่นตกอยู่ในปัญหาได้ง่าย การ “เล่นอย่างปลอดภัย” จึงหมายถึงการตั้งกฎเกณฑ์ส่วนบุคคล การตรวจสอบโปรโมชั่นอย่างละเอียด และการใช้เครื่องมือที่คาสิโนให้บริการเพื่อควบคุมพฤติกรรมของตนเอง ช่วง Black Friday เป็นช่วงเวลาที่ผู้ให้บริการคาสิโนออนไลน์มักเปิดตัวโปรโมชั่นฟรีสปินจำนวนมหาศาล ผู้เล่นใหม่และผู้เล่นเก่าต่างพึ่งพาข้อเสนอเหล่านี้เพื่อเพิ่มโอกาสในการชนะโดยไม่ต้องลงทุนมาก อย่างไรก็ตาม การได้รับฟรีสปินมากเกินไปโดยไม่มีการวางแผนอาจทำให้เกิดการเล่นต่อเนื่องจนเกินขีดจำกัดที่ตั้งไว้ เพื่อให้ผู้อ่านได้เข้าถึงข้อมูลที่เชื่อถือได้ เราขอแนะนำให้เยี่ยมชม เว็บพนันออนไลน์ เว็บตรงไม่ผ่านเอเย่นต์ ซึ่งเป็นแหล่งข้อมูลที่ให้รายละเอียดเกี่ยวกับโปรโมชั่นและเงื่อนไขต่าง ๆ อย่างเป็นกลาง บทความนี้จะสรุปขั้นตอนปฏิบัติจริง ตั้งแต่การกำหนดเป้าหมาย การวิเคราะห์ RTP

अझै पढ्नुहोस्