TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

नेपाल बैंक लिमिटेड टीकापुर शाखा कार्यालयकाे भवन शिलान्यास

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुरमा नेपाल बैंक लिमिटेड टीकापुर शाखा कार्यालयकाे भवन शिलान्यास गरिएकाे छ ।

Sattikarnalinews/photo

Sattikarnalinews/photo

शनिबार एक कार्यक्रमका बिच भुमिपुजन गर्नुहुदै नगर प्रमुख रामलाल डगाैरा थारु र नेपाल बैंकका सुदुर पश्चिम प्रमुख विश्वराज भण्डारीले सयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हाे ।
३ कराेड ३७ लाख ५२ हजार लागतमा एम वि निराजन जे भिले भवन निर्माणकाे जिम्मा पाएकाे छ ।

Sattikarnalinews/photo

करिव ४ हजार २ सय वर्ग फिटमा निर्माण हुन लागेकाे भवन डेडतलाकाे हुनेछ ।
एक वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीका लिड पार्टनर अमर सिंह रावलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको : लामिछाने

धनगढी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । यसअघि आफूलाई यो विषयमा केही

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीमा चित्रकला प्रतियोगिता सम्पन्न

जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिका वडा १ मा रहेको कपिलमुनी आधारभुत बिधालय लक्ष्मिपुरमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी सरक्षण सम्बर्द्धन तथा जन जागरण मन्च

अझै पढ्नुहोस्
समाचार

सामाजिक विकास जनसरोकारका सार्वजनिक सुनुवाइ सम्पन्न

धनगढी/सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले आफ्नो विषयगत क्षेत्रभित्र परेको जनसरोकारका विविध विषयमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो । संसद् सहयोग परियोजना र संसदीय

अझै पढ्नुहोस्
समाचार

५ दिने साइकल यात्रा डोटिको झिक्राना पुगेर सम्पन्न

जमुना न्युरे,धनगढी / डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु मङलबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड बाट फर्कियर डोटिको झिक्राना पुगेका छन् । ‘

अझै पढ्नुहोस्