TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभलकाे सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ ।
यहि साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन तथा सपथ ग्रहण भएको हो ।

नाट्टा सुदूरपश्चिमका अध्यक्ष तथा आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिम प्रदेश संघका संयोजक मायाप्रकाश भट्टको अध्यक्षक्षमतामा भएको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठक, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्ना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पदम बिक्रम सिंह, उपाध्यक्षमा धनञ्जय जैसी, महासचिवमा शिवहरी पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट र सचिवमा सबिता ऐर तथा सदस्यमा पदमबहादुर चन्द, बिक्रम ठकुल्ला, किशोर खड्का र मेखेन्द्र खत्री निर्वाचित भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुरक्षाकर्मीहरुको लागि जलचर तथा बन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न

जमुना न्युरे,टिकापुर/कैलाली जिल्लाको टिकापुरमा जलचर सरक्षण ऎन , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण ऎन दिगो ढुङ्गा ,गिट्टी तथा बालुवा उत्खनन सम्बन्धि नेपाल प्रहरी र सशस्त्र

अझै पढ्नुहोस्
समाचार

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

जमुना न्यूरे,धनगढी/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ । कंचनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटिएको दुर्लभ प्रजातिको सेतो करेत

अझै पढ्नुहोस्
समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्