दोधारा चाँदनीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

शेयेर गर्नुहोस

महेन्द्रनगर /कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो ।
घटना स्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Unpredictable Nature of Blindluck in Slot Machines

Locojoker Casino Slots and Games Overview Guide

Gokken Bij GQBet: De Balans tussen Uitdaging en Verantwoordheid

The Allure of Wildies in Modern Slot Machines

Kudos Bet Geluk en Verstand bij Online Speelautomaten

How to Boost Your Odds of Winning Free Slot Machines and Video Slots Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सात वर्षसम्म पनि सेति लोकमार्गको लक्ष्य अनुसार काम हुन सकेन

टीकापुर/निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्ग को एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ ।कुल तीन सय ५९ किलोमिटर

अझै पढ्नुहोस्