दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे १५ ओै साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/टीकापुर नगरपालिका वडा नं. ८ बटनपुर स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बटनपुरमा सहकारी संस्थाकाे १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

सहकारी संस्थाका अध्यक्ष गाेविन्द कठायतकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला प्रमुख अथिति रहनु भएको थियाे भने सहकारी संस्थाका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर साउंद विशिष्ट अथिति रहनु भएको थियाे ।

सहकारी संस्थाका उपाध्यक्ष जमुना वि.क.काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सुदुर सन्दर्भ न्युज डटकमका प्रवन्ध निर्देशक भिम वि.क., उज्यालो सहकारीका उपाध्यक्ष शशी श्रेष्ठ , समाजसेवी तथा शिक्षक भिम महर, त्रिभुवन माविका प्रचार्य रबिन्द्र कठायत, खड्का माविका प्रचार्य केशर बहादुर रावल, समाजसेवी पदमराज जाेशि, समाजसेवी शेर बहादुर साउंदलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

सहकारीका संस्थाका काेषाध्यक्ष शेर बहादुर बुढाले आय व्यय प्रस्तुत गर्नु भएको थियाे । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख, १२ हजार ७६८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । भने ५ कराेड ९४ लाख ९४ हजार ८५५ रुपैयाँ बरावरकाे काराेवार गरेको जनाएको छ ।

असल बचत कर्तामा झुप्री देवि साउंद र अप्सरा देवि खत्री, आशा साउंद र पुनम चाैधरीलाई सम्मान गरेकाे थियोे । असल ऋणिमा राम कृष्णी चाैधरी र सामाजिक अभिन्ता ओम साउंदलाई सम्मना गरिएको थियाे । कार्यक्रम सन्चालन सहकारी संस्थाका सचिव रतन बहादुर टमट्टाले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । “सबै महिला तथा बालिकाको लागी : अधिकार,समानता र सशक्तीकरण” भन्ने मूल नाराका

अझै पढ्नुहोस्
समाचार

सुझाब सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जमुना न्युरे,भजनी/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको रे .पो भजनी सामुदायिक वन समन्वय समितिले सुझाव सन्कलन तथा अन्तरक्रिया कार्यक्रम आज सप्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

सामुदायिक बन अतिक्रमण गरि बनाइएका घरटहरा हटायो

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।भदौ महिनाको अन्तिममा आयको

अझै पढ्नुहोस्
समाचार

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान: अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं ।

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको

अझै पढ्नुहोस्