दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटन

शेयेर गर्नुहोस

जमुना न्युरे/ दार्चुला जिल्लामा मनाइने ऎतिहासिक जोलजिबी मेला साँस्कृतिक महोत्सव २०८० को उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्यु,विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री शिबराज भट्ट ज्यु रहनु भएको थियो ।

यसैगरी उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री माननीय श्री रमेश सिंह धामी ज्यु,अतिथि प्रदेश सभा सदस्य माननीय बिक्रम सिंह धामी ज्यु,दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी,स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि,नेताकार्यकर्ता,जिल्ला बासी,नागरिक समाज,पत्रकार लगायत सुरक्षा निकायका प्रमुखको भब्य उपस्थितिमा कार्यक्रम सु-सम्पन्न भएको हो ।


उक्त ऎतिहासिक जोलजिबी मेला सास्कृतिक महोत्सव मंसिर ०१- मंसिर ०३ सम्म लाग्ने छ। दार्चुला जिल्लाको भ्रमणमा रहनु भएका सुदुरपश्चिम् प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युले राष्ट्रिय सात धाम मध्यको एक धाम मालिकाअर्जुन धामको दर्शन तथा आशीर्वाद ग्रहण गर्नुका साथै दार्चुला जिल्लाको पस्तीमा अवस्थित श्री शंकरपुर उच्च माध्यमिक बिद्यालयको अवलोकन गर्नु गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायको ध्यानाकर्षण

जमुना न्युरे,सुखड/बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायलाई ध्यानाकर्षण गरायको छ ।कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले कृषकहरूलाई तत्काल

अझै पढ्नुहोस्
समाचार

Conjunctivitis (गुलाबी आँखा) – कारण, लक्षण, उपचार, र रोकथाम

हालसालै सरुवा रोगको रुपमा रहेको कन्जक्टिभाइटिस, जसलाई सामान्यतया गुलाबी आँखा भनिन्छ, आँखाको सेतो भाग र पलकको भित्री सतहलाई ढाक्ने पातलो, पारदर्शी तन्तुको सूजन हो। यो

अझै पढ्नुहोस्
समाचार

बाढीपीडित क्षेत्रका उच्च धारा र शाैचालय प्रयाेग विहिन

डम्मर सिंह साउंदभजनी/ कैलालीका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् । कैलालीकाे दक्षिणी बाढीपीडित क्षेत्रका

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीले आधिकारिकता पाएको जानकारी गर्न पत्रकार सम्मेलन

अप्सरा बुढा,टीकापुर/ नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा दल दर्ता भएको जानकारी गर्न टीकापुरमा पत्रकार सम्मेलन गरेको छ ।पत्रकार सम्मेलनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीले संघियता,

अझै पढ्नुहोस्