TRENDING
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Next
Prev

टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्दै

शेयेर गर्नुहोस


टीकापुर/ टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा टीकापुरमा शीत भण्डारण गृह (काेल्ड स्टाेर) बन्न लागेकाे छ ।
आइतबार एक कार्यक्रमका विच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले शिलान्यास गर्नुभएको छ ।


टीकापुर नगरपालिकाकाे लागत साझेदारीमा रानी जमरा कुलरीया सिचाइ प्राणाली जल उपभोक्ता संस्था मुल समिति टीकापुरले शीत भण्डारण गृह (काेल्ड स्टाेर) काे निर्माण गर्न लागेको छ । ७ कराेड ६ लाख लागतमा बन्न लागेकाे काेल्ड स्टाेर १ हजार मेट्टीक टन क्षमताकाे बन्ने जनाएको छ ।

टीकापुर नगर विकास समितिले शीत भण्डारण गृह (काेल्ड स्टाेर) निर्माणका लागि ८ कठ्ठा जग्गा उपलब्ध गराएको छ । १४ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का भएको जनाएको छ ।
टीकापुर १ जमरा पारि सव डिभिजन वन कार्यालय नजिक बन्न लागेकाे शीत भण्डारण गृह (काेल्ड स्टाेर) निर्माणकालागि टीकापुर नगरपालिकाले ६७ लाख लागत साझेदारी गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

‘ तीन तहको तालमेल नहुँदा स्वास्थ्यमा समस्या ‘

धनगढी/संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल हुन नसक्दा स्वास्थ्य क्षेत्रमा समस्या बल्झिरहेको छ । संघीय सरकारले गरेका नीति प्रदेशले नमान्ने र प्रदेशले गरेको स्वास्थ्य नीति

अझै पढ्नुहोस्