टीकापुरमा १ जनाकाे मृत्युु हजारौं घर डुवानमा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा डुबेर एक जनाकाे मृत्यु भएको छ ।

टीकापुर नगरपालिका वडा नं. ८ कर्मिडाडाका ९० वर्षिया करविरे ढाेलिकाे मृत्युु भएको हाे । ढाेलिकाे घर भित्र पानिमा डुवेर मृत्युु भएको जनाएको छ ।

ढाेलिकाे लासलाइ पाेष्टमाटमकाे लागि टीकापुर अस्पतालमा अगिएकाे छ । टीकापुर नगरपालिकामा हजाराै घर प्रभावित भएका छन भने हजारौं विगाहमा लगायकाे धानवालि बाढिले बगाएकाे छ ।

टीकापुर नगरपालिका वडा नं. ७ मा ५० परिवार, वडा नम्बर ८ मा करिव ७ सय परिवार र वडा नं. ९ मा ६० घर ढुवानमा परेका छन् ।

साथै हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर पुर्णरुपमा अवरुद्ध भएको हाे ।

ताजा खबर

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

Instantaneous Play Casino Site: The Ultimate Overview to Online Betting

Online Casinos Accept PayPal: The Convenient and Safe Method to Wager Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बगर नै बन्यो हराभरा सामुदायिक वन

जमुना न्युरे,टीकापुर/टीकापुर नगरपालिका -२,राजिपुरमा रहेको जनशक्ति सामुदायिक उपभोक्ता समूह कर्णाली नदीको भङ्गगालोले बगर बनायो । बर्सेनि नदी कटानले बगर झन्झन् बढ्दै गयो । कर्णाली नदी बस्ती छेउमै

अझै पढ्नुहोस्