TRENDING
Roulette with Bonus Live Casino: Everything You Need to Know
Roulette Strategies Free Spins: A Comprehensive Guide
Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus
Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj
सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद
Next
Prev

टीकापुरमा रहेकाे घण्टा घर संचालनका लागि नगर प्रमुख सहितकाे टाेलीले अनुगमन

शेयेर गर्नुहोस

टीकापुर/टीकापुरमा रहेकाे घण्टा घर संचालनका लागि नगर प्रमुख सहितकाे टाेलीले अनुगमन गरेकाे छ ।

शुक्रबार नगर प्रमुख रामलाल डगाैरा थारु लगायत प्राविधिक तथा उद्योग बाणिज्य संघका प्रतिनिधि र पत्रकार सहितकाे टाेलिले अनुगमन गरेकाे हाे ।
विभिन्न समुदायका सांस्कृतिक पहिचानका परिकार पाउने सांस्कृतिक संगम स्थल बनाउने तयारी भएको छ ।

आगामी आर्थिक वर्षको साउन महिना देखि साे कार्यकाे लागि टेन्डर प्रकृयाकाे थालनि गर्ने नगरपालिकाले जनाएको छ । घण्टा घर सांस्कृतिक संगम स्थलमा विभिन्न समुदायका सांस्कृतिक पहिचानका परिकारहरु पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette with Bonus Live Casino: Everything You Need to Know

Roulette Strategies Free Spins: A Comprehensive Guide

Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus

Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj

सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

The Ultimate Guide to Playing Roulette Platform

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार एंव साहित्यकार उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक

धनगढी/पत्रकार एंव साहित्यकार दिर्घराज उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक भएको छ । मंगलबार धनगढीमा एक कार्यक्रमका बीच कवि डा.नवराज लम्साल,प्राध्यापक डा.हेमराज पन्त,साहित्यकार श्रेष्ठ

अझै पढ्नुहोस्
समाचार

राष्ट्रपति रनिङ प्रतियोगिताकाे उपाधी धनगढी उपमहानगरपालिकालाई

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५

अझै पढ्नुहोस्