टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह दिवस अन्तरगत अन्तरक्रिया कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम गरि रहेको छ ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल नाराका साथ टीकापुर नगरपालिकाकाे राजश्व उपशाखाले मंसिर १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय कर दिवस मनाइ रहेको हाे ।

दिवसको चाेैथाे दिन शनिबार सराेकारवाला संग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा वडा सचिव, वडाका अन्य कर्मचारी, व्यापारी र अन्य संघ संस्था लगायतको उपस्थिति रहेकाे थियाे ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरीकाे अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियोे । अन्तरक्रिया कार्यक्रममा लेखा अधिकृत लक्ष्मी ओड र राजश्व उप शाखाका प्रमुख दिला कुमारी जाेसि रेग्मीले करकाे दायरा, कर संकलन लगायत कर सम्बन्धि प्रशिक्षण गर्नुभएको थियाे भने कार्यक्रम संचालन राजश्व उप शाखाका अमृता रावलले गर्नुभएको थियाे ।

नगरपालिकाले कर सप्ताह दिवस कार्यक्रमकाे पहिलो दिन उद्घाटन सहित प्रभात फेरि कार्यक्रम गरेको थियोे भने दाेस्राे र तेस्रो दिन नगरपालिकाका सबै वडामा माइकिङ तथा व्यापारीहरु संग भेटघाट कार्यक्रम गरेकाे थियोे ।

सप्ताको पाचौं र छैठौं दिन वडा कार्यालयमा गई करदाताहरु संग छलफल गरि उनिहरुकाे समस्याका बारेमा सुझाव संकलन तथा नगरपालिकाले ठेक्कामा लगाएका स्थानकाे अनुगमन र साताै दिन असल कर दाता, असल कर संकलन गर्ने कर्मचारीलाई सम्मान गरि समापन गर्ने कार्यक्रम रहेकाे राजश्व उप शाखाका प्रमुख दिला कुमारी जाेसि रेग्मीले जानकारी दिनु भएको छ ।

ताजा खबर

Entdecken Sie die spannende Globus der Echtcash Online-Glücksspiel-Etablissements

How to File a Complaint at Royalen

Remarkable journeys from beginners to pros with arionplay casino await

CrownPokies Slot Strategie: Volatilität vs RTP

Lopportunité unique et mojabet, un pari sportif innovant pour les amateurs de sensations fortes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

สล็อตเบทฟลิกซ์เกมส่วนตัว

: ความน่าเชื่อถือและคุณสมบัติของแบรนด์การพนันออนไลน์ บทนำ Betflix เป็นหนึ่งในแบรนด์การพนันออนไลน์ที่ได้รับความนิยมในตลาดมีหลายปีที่ผ่านมา ซัพพลายเออร์นี้เป็นที่รู้จักและเชื่อถือจากผู้เล่นทั่วโลก ไม่ว่าจะเป็นการเล่นเกมสล็อต, โบล็อคเกอร์ หรือเกมไพ่ Betflix มีความสามารถในการให้บริการโดยไม่มีข้อจำกัดเกี่ยวกับประเทศหรือภาษา ทำให้พวกเขาได้รับความนิยมอย่างมากในหมู่ผู้ใช้ บทนำ: ประวัติและที่มา Betflix เป็นบริษัทที่ถูกก่อตั้งขึ้นที่มอลโดเวีย ในปี 2561 โดยมีวัตถุประสงค์หลักในการให้บริการเกมการพนันออนไลน์ที่ไม่เหมือนใคร ซัพพลายเออร์นี้ได้รับการคัดเลือกโดยผู้ผลิตชื่อดัง เช่น Microgaming, NetEnt และ Play’n

अझै पढ्नुहोस्

Vavada играть онлайн выгодно и интересно

Vavada играть онлайн выгодно и увлекательно Пользуясь предложениями данной платформы, вы получаете доступ к разнообразным играм и акционным предложениям, которые способствуют увлекательному времяпрепровождению и возможность

अझै पढ्नुहोस्