TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

टीकापुरका विभिन्न वडामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाे

शेयेर गर्नुहोस


टीकापुरका विभिन्न वडामा ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । “महिलामा लगानी: सभ्य र समुन्नत समाजकाे थालनी ” भन्ने मुल नाराका साथ टीकापुरका विभिन्न वडामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हाे ।


यसैक्रममा टीकापुर ७ सत्तीमा पनि अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ ।
सक्रिय महिला संजालकाे आयाेजना तथा ७ नम्बर वडा कार्यालय, वल्र्ड भिजनकाे सहकार्यमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कैलाशपति चाैधरीले स्वागत गर्नुभएको थियाे ।

संजालका अध्यक्ष अम्विका काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने प्रमुख अथिति रहनु भएको थियाे भने कार्यपालिका सदस्य मन्जु वि.क.विशिष्ट अथिति रहनु भएको थियो ।


कार्यक्रममा पत्रकार भिम वि.क., वडा नं. ७ वडा सदस्य राजकुमार चाैधरी, समाजसेवी नरेश्वर धमला, नेपाल रेडक्रस साेसाइटी नारायणपुरका सभापति टाेप बहादुर के.सी. बालकल्याण संघका सावित्री कुंवर, यार्ड संस्थाका रतन वि.क., स्थानीय महिला शुसिला साउंद लगायतले स्वागत मन्तव्य राख्नुभएको थियाे । संन्जालका सचिव निराशा परियारले कार्यक्रम संचालन गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भाेलि फागुन १९ गते ग्याल्पाे ल्हाेसारकाे सार्वजनिक विदा

टीकापुर/भोलि फागुन १९ गते विहिवार ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा

अझै पढ्नुहोस्
समाचार

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्