टीकापुरमा फेरि डाेजर चल्याे

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकामा फेरि अर्को पटक डाेजर चलेकाे छ ।साेमबार टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) रहेकाे शाैचालयमा टीकापुर नगरपालिकाले डाेजर चलाएर भत्काएको हाे ।


टीकापुरमा आफुले समग्र क्षेत्रमा विकास गर्न खाेजेकाे तर केही विराेधि तत्वहरुले गर्न खाेजेकाे विकासमा अवराेध सृजना गरेकाेले काम गर्न नसकेकाे खुलासा गर्नु भएको छ । सधै सहमतिबाट अघि बढु भन्दा सधै विकास विराेधि तत्वले अवराेध गरि रहे म चुप लागेर बसे अब म चुप लागेर बस्नेवाला छैन नगर प्रमुख थारुले भन्नुभयो ।


उहाले अब त्यस्ता विकास विराेधि तत्वहरुलाइ पन्छाएर अघि बढ्ने जनाउनु भएको छ ।नगरपालिकाले भत्काएकाे स्थानमा एशियन डेभलपमेन्ट बैंककाे आर्थिक सहयाेगमा करिव २० लाखकाे लागतमा अत्याधुनिक सुविधा सम्पन्न शाैचालयकाे निर्माण हुने नगरपालिकाले जनाएको छ ।
साे शाैचालय भत्काउने निर्णय मिति २०८० /०४/ १५ गते बसेकाे २१ ओै बैठकले गरेकाे थियाे ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

प्रजिअ मार्फत सहकारी मन्त्रिलाई सिएमसी कैलालीको ५ बुँदे ज्ञापनपत्र

टीकापुर/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ५ बुँदे ध्यानाकर्षण सहित भुमि व्यवस्था, सहकारी

अझै पढ्नुहोस्

Почему бездепозитный бонус в Slottica Casino – это новый пульс казахского онлайн‑развлечения В Казахстане, где степь встречается с мегаполисом, онлайн‑казино стали площадкой, где молодёжь и

अझै पढ्नुहोस्
समाचार

पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी

अझै पढ्नुहोस्