TRENDING
Jetton Games – особенности игрового процесса в онлайн казино
Slottica зеркало: как обойти блокировку в Казахстане
Next
Prev

जिल्ला समन्वय समिति प्रमुख पदका लागि पन्त उम्मेदवार

शेयेर गर्नुहोस

धनगढी/यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न. २ का वडा सदस्य केशवराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताएका छन् ।

निर्णय पश्चात  उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Jetton Games – особенности игрового процесса в онлайн казино

Slottica зеркало: как обойти блокировку в Казахстане

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कांग्रेशले ४२ औँ बिपी स्मृती दिवस मनाइयो

धनगढी/नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ बिपी स्मृती दिवस मनाएको छ । नेपाली कांग्रेस कैलालीले  १० ओटा  प्रदेश क्षेत्रीय कार्य समितिमा विविध कार्यक्रम

अझै पढ्नुहोस्