TRENDING
Slottika – новая волна азартных ощущений в Казахстане
Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming
The Ultimate Guide to Roulette Betting
Online Casino Sites that Accept Neteller: A Comprehensive Guide
Next
Prev

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ ।

आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य मन्त्री त्रिलाेचन भट्ट प्रमुख अतिथि रहनु भएको थियोे ।

जिल्ला समन्वय समिति कैलालीका उप प्रमुख खकराज भुसालकाे स्वागत मन्तब्य संगै सुर भएको जिल्ला सभामा लम्की चुहा नगरपालिकाका नगर प्रमुख शुशिला शाहीले शुभकामना मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रम संचालन सचिव विमल प्रसाद विनाडीले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Slottika – новая волна азартных ощущений в Казахстане

Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming

The Ultimate Guide to Roulette Betting

Online Casino Sites that Accept Neteller: A Comprehensive Guide

Slots and Blackjack: Are They Really Gambling Games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वीपी राजनीति र साहित्यका पर्याय हुन् : जोशी

कृष्णपुर, भदौ २४- नेपाली काग्रेसका संस्थापक वीपी कोइराला राजनीति र साहित्यका पर्याय भएको नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता लेखराज जोशीले बताएका छन् ।

अझै पढ्नुहोस्
समाचार

प्रतिभा सामुदायिक पुस्तकालयको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया,कैलालीको आयोजनामा नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य

अझै पढ्नुहोस्
समाचार

आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

धनगढी/नेपाल सरकार उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगद्वारा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आथित्यतामा अर्थमन्त्रालयका पुर्व सचिव तथा

अझै पढ्नुहोस्