भानु सामुदायिक पुस्तकालय सत्तिको अध्यक्षमा मनिराम ढुंगाना चयन

शेयेर गर्नुहोस

टीकापुर/भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तिको अध्यक्षमा मनिराम ढुंगाना सर्वसम्मतिले चयन हुनुभएको छ ।

साेमबार टीकापुर ७ सत्तीमा सहमतिय नेतृत्वका लागि भएको छलफलपछि अध्यक्ष पदमा मनिराम ढुँगानालाई निर्विराेध चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा धनसरी काेइराला , सचिवमा भिम वि.क. सहसचिवमा धन बहादुर बुढा र काेषाध्यक्षमा दिपक वैद्य सर्व सम्मतरुपमा चयन भएका छन् ।

यसै सदस्यमा सन्तोष नेपाली ,खुशीराम चाैधरि ,मुना घर्ती ,कृत ठकुल्ला, खेमानसिंह पुन मगर ,तुलसी पाण्डे ,कपुरसिंह कडायत, सराेज उराव ,पुनम वादि र जैसरा शर्मा चयन हुनुभएको छ ।

शनिबार उद्घाटन सत्र पछि चुनावी साधारणसभा बाट सर्वसम्मत पदाधिकारी चयन हुन नसक्दा दुई दिन सहमतिका लागि भनेर निर्वाचन समितिले समय दिएको थियो ।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !