जानकी गाउँपालिकाका सार्वजनिक स्थानमा सिसी टिभी क्यामरा जडान

शेयेर गर्नुहोस

जानकी/कैलाली जिल्लाकाे जानकी गाउँपालिकको विभिन्न स्थानमा ५ थान सिसीटिभी क्यामरा जडान गरिएको छ। सिभिल बैकको आर्थिक सहयोगमा दुर्गौली बजारमा ३ थान सिसी टिभी क्यामरा जडान गरिएको हाे ।

जानकी गाउँपालिको मुख्य केन्द्र टीकापुर सडक खण्ड , लम्की सडक खण्ड र दुर्गाैली चोकमा सिसी क्यामरा जडान गरिएको छ। बर्तमान समयमा धेरे अपराधी घटनाहरू घटिरहेका कारण अपराजन्य कृयाकलाप नियन्त्रण र निगरानी गर्नका लागि सजिलो पुग्ने जानकी गाउँपालिका अध्यक्षका सचिवालयले सत्ती कर्णाली न्युज डटकमलाई जानकारी दिनुभएकाे छ ।

विभिन्न स्थानीयमा जडित क्यामराको गाउँपालिकाले मर्मत, संरक्षण गर्ने र गाउँपालिकाको कार्यालयबाट हेर्न मिल्ने व्यवस्था मिलाएको गाउँपालिकाका आइटी जसोदा कुमारी कठरियाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढिले हुलाकि राजमार्ग कटान गर्दा पुर्व पश्चिम हुलाकी सडक अवरुद्ध

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको छ ।बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

टीकापुर अस्पतालले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विशेष सेवा सुरु गर्ने

टीकापुर/कैलालीको टीकापुर अस्पतालले जेष्ठ नागरिकका लागि विशेष सेवा सुरु गर्ने जनाएको छ। अस्पताल व्यवस्थान सिमितको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ७०

अझै पढ्नुहोस्
पर्यटन

कोरोना पछि लयमा फर्किदै गाभरभ्याली होमस्टे

जमुना न्युरे,धनगढी /बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टे वार्षिक २ करोडको कारोबार गर्न सफल हुदै कोरोना पछि पुन लयमा फर्किन थालेको छ । तराइ भु-परिधी

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा फेरि डाेजर चल्याे

टीकापुर/टीकापुर नगरपालिकामा फेरि अर्को पटक डाेजर चलेकाे छ ।साेमबार टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो

अझै पढ्नुहोस्