जाडाे बढे संगै सत्ति कर्णाली वनले चाेक चाेकमा दाउरा वितरण

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित रहेकाे जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित सत्ति कर्णालि सामुदायिक बनद्वारा टीकापुरका बिभिन्न चाेक दाउरा वितरण गरिरहेको छ ।

सामुदायिक वनले सेवा क्षेत्रमा रहेका करिब १ दर्जन चाेकमा आगाे ताप्नका लागि नि:शुल्क दाउरा वितरण गरेको हाे । सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्ताहरु र सडकमा यात्रा गर्ने यात्रीहरुलाई मध्ये नजर गर्दै टीकापुर नगरपालिका वडा न ६ ७ र ८ का विभिन्न चाेकहरुमा आगाे ताप्ने ब्यवस्था मिलाएकाे सामुदायिक वनका अध्यक्ष धनसिह साउँदले जानकारी दिनुभयाे ।

उहाँले जाडाेकाे समयमा बुढाबुढिहरु आफ्ना उपभोक्ता लगायत सडकमा यात्रा गर्ने यात्रीहरुलाई राहत हाेस भनी सामुदायिक वनले साबिक धनसिपुर नारायणपुर का विभिन्न चाेक चाेकमा आगाे ताप्न दाउरा वितरण गरेकाे बताउनुभयाे । अध्यक्ष साउंदका अनुसार सामुदायिक वनले हरेक वर्ष यसरी नै चाेक चाेकमा र जेष्ठ नागरिकाे लागि दाउरा वितरण गर्दै आएकाे बताएका छन ।

साेमबार सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्नाे सेवा क्षेत्रका बिष्णुकान्तिपुर , सत्तीबजार, बटनपुर, बालुवाटावर, हुलाकी चाेक, नारायणपुर , कर्णाली पुल, झुङ्गा , सुर्यपुर , बनगाउ लगायतका चाेक चाेकमा दाउरा वितरण गरेकाे सामुदायिक वनका कार्यालय सचिब मीन बहादुर ठकुल्लाले जानकारी दिनुभयाे ।

सामुदायिक वनले हरेक वर्ष आफ्ना उपभोक्ताहरु काे हित, संरक्षण र आय आर्जनका क्षेत्रमा सहयाेग गर्दै आएको छ भने हरेक वर्ष सामाजिक कार्य पनि गर्दै आएको छ ।

ताजा खबर

Genuine insights for newcomers to tonybet and experienced bettors alike

Laadukas vertailu tonybet review ja sen tarjoamat ainutlaatuiset pelimahdollisuudet suomalaisille pelaajille

Wedstrijden volgen en profiteren met de unieke mogelijkheden van legionbet vandaag

Play Live Roulette USA for Mac: A Comprehensive Review

Jackpots de Roleta: Tudo o que Precisas Saber

Consistent practice involving bluffbet builds poker skills and enhances winning potential

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित

अझै पढ्नुहोस्