जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

शेयेर गर्नुहोस

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो जन्मदिनको अवसरमा भोजन दान गरेकी छन् । धनगढी १३ मा रहेको दृष्टि फाउण्डेसनमा बसोबास गरिरहेका सम्पूर्णलाई आज बिहानको भोजन गराएकी हुन ।

पत्रकारीतासँगै समाजिक सेवाका कार्यमा पनि पत्रकार न्युरे उत्तिकै सक्रिय भएर लागि रहनु भएको छ । सेवा गर्नु मानवको कर्तव्य हो , भन्ने विचारलाई आत्मसाथ गरेर आज दृष्टि फाउण्डेसमा भोजन गराएको पत्रकार न्युरले बताइन् ।

पछिल्लो समयमा फजुल खर्च गर्नेहरु भन्दा हाम्रो यस दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएर सेवाको कार्यमा सरिक हुनेको संख्या बढिरहेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विद्यार्थीलाई न्यानाे कपडा बितरण

टीकापुर/टीकापुर नगरपालिकाको जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट आर्थिक अवस्था कम्जाेर भएका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट श्री भानुभक्त आधारभुत बिद्यालय टीकापुर ९

अझै पढ्नुहोस्
समाचार

तिनतहको सरकार आउँदा पनि अझै महिलाहरु सुरक्षित हुन सकेन: घिमिरे

धनगढी/कैलाली जिल्लाको धनगढीमा अन्तर्राष्ट्रिय नारी दिवस को पुर्व सन्ध्यामा आयोजित लैङ्गकि हिसां विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल

अझै पढ्नुहोस्
समाचार

शान्तिपुरस्थित फेला परेको बर्मी जातको अजिङ्गरको आज उद्धार

कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ। कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको

अझै पढ्नुहोस्
समाचार

युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल

धनगढी, ३१ साउन / धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व

अझै पढ्नुहोस्