चिरान काठ सहित २ थान गोलिया बरामद

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर र डिभिजन बन कार्यलय धनगढी सिमाना पर्ने राष्ट्रिय वन बाट सालको रुख काटी चिरान काठ २८ थान कडि , ३९ थान फ्रेम र २ थान गोलिया बरामत गरियको छ ।

सब डिभिजन बन कार्यलय सुखड र सब डिभिजन बन कार्यलय उदासिपुरको सयुक्त गस्तीटोलि गौरी गङ्गा नगरपालिका वडा न ११ मा सिबपुरमा पर्ने राष्ट्रियमा सालको हरियो रुख काटि ,केही थान काठ लागि सकेको , केही लैजान गोलिया बनाइ राखेको अवस्थामा , काठ चिरान गरि २८ थान कडि , ३९ थान फ्रेम १९.८० क्यु .फिट चिरान काठ गौरीगङ्गा नगरपालिका वडा ९ मसुरिया रहेको समीर सिंह को स- मिल बाट बन बाट ल्याएको गोरुगाडाको हिडेको छाप पछ्याउँदै आउदा स – मिल मा काठ चिरान गरि लुकाइ राखेको अवस्थामा बरामत गरियको सब डिभिजन बन कार्यलय उदाशिपुरका प्रमुख सहायक बन अधिकृत गोपि कृष्ण जोशिले जानकारी दिए ।

२ वटा गोलिया ३१.२६ क्यु फिट काठ पन्चकोटी सामुदायिक बन उपभोक्ता समुहको घाटगद्दी मा राखिएको र उक्त घटनामा काठ कस्को हो कहाँ लगिदै थियो भन्ने कुरा अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कामकारबाही गरिने जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जिल्ला समन्वय समिति प्रमुख पदका लागि पन्त उम्मेदवार

धनगढी/यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले प्लास्टिकका फूल बिक्री बितरणमा राेक

टीकापुर/ टीकापुर नगरपालिले शुभ दिपावलिको समयमा प्लास्टिकका फूल बिक्री वितरणमा राेक लगाएको छ । नगरपालिकाले साेमवार सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्यकर्मीको आन्दोलनमा संघसंगठनको साथ

जमुना न्युरे ,धनगढी  /धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्
समाचार

डल्फिन संरक्षण क्षेत्रमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

२२ भाद्र, कैलाली जिल्लाको दक्षिणपुर्बी क्षेत्र टिकापुर नगरपालिका र भजनी नगरपालिकामा १६ औं अन्तरास्ट्रिय गिद्द सचेतना दिवस मनाइएको छ। डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल

अझै पढ्नुहोस्