घोडाघोडिको कैलाली चोकबाट लागू औषधसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित कैलाली चोकबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन्।

बिहिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुन्दरपुर निवासी २४ वर्षीय चन्दु बिकलाई शंका लागी चेकजाँच गर्दा उनको साथमा खैरो हिरोइन जस्तो देखिने लागू औषध फेला परेको हो।

बिकलाई कैलाली चोकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा, प्लास्टिकको पोका पारी बाँधिएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो। प्रारम्भिक तौल गर्दा प्लास्टिकसहित २ ग्राम ७०० मिलिग्राम र प्लास्टिक हटाएर शुद्ध तौल गर्दा २ ग्राम खैरो हिरोइन फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक अवस्थीले जानकारी दिए ।

पक्राउ परेका बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सार्वजनिक भाषण सम्बन्धी चार दिने तालिम सुरु

धनगढी/जागृति फाउण्डेशनको आयोजनामा बुधबार देखि धनगढीमा सार्वजनिक भाषण सम्बन्धी चार दिने तालिम सुरु भएको छ । जागृति फाउन्डेसनका अध्यक्ष सुमन भट्ट पनेरुको सभापतित्वमा सुरु भएको

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्