TRENDING
NordicBet Kotiutus – Expert Guide for Online Casino Players
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Next
Prev

सार्वजनिक भाषण सम्बन्धी चार दिने तालिम सुरु

शेयेर गर्नुहोस

धनगढी/जागृति फाउण्डेशनको आयोजनामा बुधबार देखि धनगढीमा सार्वजनिक भाषण सम्बन्धी चार दिने तालिम सुरु भएको छ ।

जागृति फाउन्डेसनका अध्यक्ष सुमन भट्ट पनेरुको सभापतित्वमा सुरु भएको चार दिने तालिम उदघाटन कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयके सहायक प्रोफेसर डा. राजन विनायक पासा रहेका थिए ।


तालिम कार्तिक ७ से १० गते सम्म संचालन हुने छ , तालीममा प्रमुख प्रशिक्षण दुर्गाराज पाण्डे सहजीकरण गर्ने भएका छन् ।

कार्यक्रम संचालन जागृति फाउण्डेशनका कार्यक्रम निर्देशक रोशन श्रेष्ठले गरेको तालिममा । १० जना महिला १८ जना पुरुष गरेर १८ जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

NordicBet Kotiutus – Expert Guide for Online Casino Players

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

किसानको श्रमको उचित मूल्य बिना राष्ट्रको समृद्धि सम्भव छैन : केन्द्रीय सदस्य डा. रावल

धनगढी । “आफ्नो देशको उत्पादन, आफ्नो सान — कृषि उन्नतीमा हाम्रो अभियान” भन्ने मूलनाराका साथ नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन आज कैलालीको

अझै पढ्नुहोस्
समाचार

नेपाल विद्यार्थी संघ द्वारा घोडाघोडी मन्दिर परिसर र हेलिप्याड क्षेत्रमा सरसफाइ

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ ।  नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्