खक्रौलाबाट लागुऔषध सहित युवक पक्राउ

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ खक्राैलाबाट लागुअाैषध सहित एक युवक पक्राउ परेका छन ।

कैलालीको टिकापुर नगरपालिका ,शक्तिनगर बस्ने बर्व २२ का अंजित चाैधरीलाई ट्रामडाेल ६५ क्याप्सुल र फेनरामाईन ११ ट्याबलेट सहित पक्राउ गरिएकाे हो ।

से १ त ८५१८ माेटरसाईकलमा भारतकाे तिकुनिया बाट अाईरहेका चाैधरीलाई शंका लागि चेकजाँच गर्दा खक्राैलाकाे प्रहरी चेक पाेष्टमा प्रहरी हवल्दार पपेन्द्र महराकाे नेतृत्वमा खटिएकाे टाेलिले पक्राउ गरेको हाे ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टीकापुर पठाएकाे चाैकिका ईन्चार्ज कार्कीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

जमुना न्युरे,भजनी/ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना

अझै पढ्नुहोस्
समाचार

माघी होमस्टेमा लाटोकोसेरो उत्सब हुने

जमुना न्युरे,धनगढी /जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै

अझै पढ्नुहोस्
समाचार

सामाजिक क्षेत्रमा काम गर्ने ११ जना एकल महिला सम्मानित

जमुना न्युरे,धनगढी/सामाजिक क्षेत्रमा काम गर्ने धनगढीका ११ जना एकल महिला सम्मानित भएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानव अधिकारको लागि महिला,

अझै पढ्नुहोस्
समाचार

बाघ आक्रमण : परिवारै विचल्ली

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न १० को भीमबस्तीस्थित मदन टोलकी ३७ वार्षिया कलसा देवी सार्की बिहानको खाजा खाएर बाख्राका लागि घाँस लिन भारतको

अझै पढ्नुहोस्