कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड /मङ्सिर ६ गते । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् ।

कुल ६१ हजार ६३४४० मत खसेको गणना हुँदा चौधरी २३ हजार एक सय बीस मत ल्यायर बिजयी भएका हुन । निकटतम प्रतिद्वन्दी गठबन्धनका कृष्ण बहादुर चौधरी लाई ५ हजार ३७१ मतको फराकिलो अन्तरले जितेका छन् ।


यसैगरी, गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १७हजार ७४९मतका पायका छन् । । यस्तै, नेकपा (एमाले) का गौरीशङ्कर चौधरीले ९हजार ८७४ मत प्राप्त गरेका छन् भने ५९ हजार ७१९ मत सदर र ४ हजार २१ मत बदर भयको निर्वाचन कार्यलय क्षेत्र ३ ले जनायको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सडक क्षेत्रका संरचना भत्काउन डाेजर डोकेबजार

जमुना न्युरे,सुखड/ कैलालीको घोडाघोडी नगरपालिकामा  पनि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा फलफुलका बिरुवाहरु वृक्षाराेपण

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा बृक्षाराेपण गरिएको छ ।शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख रामलाल डगाैरा थारुकाे संयोजकत्वमा टीकापुर १ व्लक नं. सिमा बृक्षाराेपण भएको हाे

अझै पढ्नुहोस्
समाचार

प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा

धनगढी – नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका

अझै पढ्नुहोस्
पर्यटन

पुरैना ताल अतिक्रमण हटाइ संरक्षण गरिने

जमुना न्युरे,कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्