कैलाली काँग्रेसको मतदान सुरु (फाेटाे फिचर)

शेयेर गर्नुहोस

धनगढी, १५ फागुन/नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा सुरु भएको छ । मतदानका सुरु भएको निर्वाचन अधिकृतले जनाएको छ ।



अहिले उम्मेदबार बिच मतदानका प्रकृया र आचारसहितका बिषयमा छलफल भै सबै कार्य सकि मतदान सुरु गरियको छ । २३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् । सभापति, पदाधिकारी, सदस्य भुगोल, सदस्य समाबेशी र महासमिति सदस्य गरी पाँच मतपत्र रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को

अझै पढ्नुहोस्
समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्
प्रदेश

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

टीकापुर/सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते

अझै पढ्नुहोस्
अन्तरास्ट्रिय

भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन

अझै पढ्नुहोस्