कुण्डा सब वन कार्यालयद्वारा बिरुवा वितरण सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाले मंगलबार देखि नि:शुल्क बिरुवा बितरण सुरु गरेको छ । सव वन डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि र हरियाली बढाएर वातरणिय सन्तुलन कायम राख्न बर्सेनि बिरुवा उत्पादन गरि बितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा आफ्नो नर्सरीमा ६० हजार बिरुवा उत्पादन गरेका बिरुवा सामुदायिक बन , सघं सस्था र ब्यक्तिलाई नि:शुल्क बितरण गर्दा बनमा पर्ने चाप कम हुने ,बनमा अपनत्व हुने ,स्थानीयलाई सरक्षण ल्याउन सहज हुने गरेको सव वन डिभिजन कार्यालय पचकडियाका वन अधिकृत दिनेश कुमार यादवले बताए ।


यसरी निशुल्क रुपमा बिरुवा पाउँदा सामुदायिक बनले हैसियत बिग्रेको , नाङ्गो ठाउँमा हरियाली हुने स्थानीय बासुदेब सापकोटाले बताए । यो आर्थिक बर्षमा सब डिभिजन वन कुन्डाले नर्सरीमा पारिजात , टिक , अमला , मसला , बकाइनो , कोइरालो , जामुन र निम प्रजातिका बिरुवा उत्पादन गरिएको अधिकृत यादवले बताए ।

सव सव डिभिजन कार्यालय पचकडियाले उत्पादन गरेको बिरुवा मंगलबार पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बिरुवा बितरण कार्यक्रमको उद्घाटन गरेका थिए । बिरुवा बितरण कार्यक्रममा पुनर्वासका विभिन्न वडाका वडा अध्यक्ष , समाजसेवी लगायतको सहभागिता रहेको थियो

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटाईने

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ,बसन्ता संरक्षित क्षेत्र र भिमदत्त राजमार्ग आसपास क्षेत्रमा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा हटाउने भयको छ ।

अझै पढ्नुहोस्