बन्द रहेको केरा पकाउने च्याम्वर तत्काल संचालमा ल्याउन नगर प्रमुख थारुकाे निर्देशन

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर-२, बन्दिपुरमा बन्द अवस्थामा रहेकाे केरा पकाउने च्याम्वर तत्काल संचालमा ल्याउन नगर प्रमुख रामलाल डगाैरा थारुले निर्देशन दिनुभएको छ ।
साेमबार च्याम्वरकाे स्थलगत निरिक्षण पछि मंगलबार बसेकाे सराेकारवाला सहितकाे बैठकमा नगर प्रमुख थारुले तत्काल च्याम्वर संचालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हाे ।


राज्यको ठुलाे लगानी रहेकाे केरा पकाउने च्याम्वर बन्द अवस्थामा रहनु दुर्भाग्य रहेकाे बताउदै नगर प्रमुख थारुले एक हप्ता भित्र विकल्प सहित संचालनकाे खाका नगरपालिका समक्ष पेश गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।
नगर प्रमुख थारुले राज्यको लगानी लिएर बन्द गरि राख्नु राज्य काेषकाे दुरुपयोग हुने बताउदै त्यसाे हुन नदिइने बताउदै नगरपालिकाले त्यसाे हुन नदिने कडा निर्देशन दिनु भएको छ ।
रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे आर्थिक तथा प्राविधक सहयोगमा साे केरा पकाउने च्याम्वर बनेकाे हाे ।
आर्थिक वर्ष २०७५/०७६ मा ३ कराेड ५६ लाख ३६ हजार २३६ लागतमा बनेकाे केरा पकाउने च्याम्वर एक वर्ष देखि बन्द अवस्थामा रहेको छ ।

ताजा खबर

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

Recognizing the Long Life of an ESA Letter

The Ultimate Guide to Playing Roulette Platform Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुई दिने अभिमुखिकरण तालिम सुरु

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको पहलमानपुरमा दुई दिने रेड सम्बन्धि अभिमुखिकरण तालिम आज सुरु भएको छ । कार्यक्रम रेड कार्यन्वय केन्द्र बबरमहल काठमाडौ को सहयोगमा

अझै पढ्नुहोस्