TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

कुखुरा पालन सम्बन्धि सामाग्री हस्तान्तरण

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७ का मुक्त कमैया सिबिरका महिलाहरु कुखुरा पालन गर्न अग्रसरता भयका छन् ।
कार्यक्रम माइती नेपाल धनगढी र यु .एन .ओमेन को आयोजनामा मुक्त कमैया सिबिर महिलाहरुलाइ कुखुरा पालन सम्बन्धि तालिम र सामाग्री हस्तान्तरण गरेको थियो ।

महिला हिसांमा परेका , पिछडिएका , निम्न आय भयका महिलाहरुलाइ आयाआर्जन र जिबिको पार्जन मा सहयोग पुगोस र महिलाहरु आत्मानिभर बनुन भन्ने उदेश्यले यस्तो कार्यक्रम गरियको माइती नेपाली धनगढी का प्रमुख शिबचरण चौधरी बताए ।

तेस्तै कार्यक्रम माथी प्रकाश पार्दै यु .एन .महिला अन्जान बैधले भने महिलाहरुलाई आत्मनिर्भरता बनाउनका लागि आफ्नो सस्थाले तालिम , सीप , तथा स्वरोजगारी , उधमसिलता बनाउने र महिलाहरुलाइ आर्थिक रुपमा ससक्त बनाउने यो कार्यक्रमको लक्ष्य रहेको बताइन ।
कार्यक्रममा बोल्दै जिल्ला पशु सेवाका प्रमुख डा. हेमराज अवस्थीले भने हामिले महिलाहरुलाइ गरेका व्यावसायिकलाई कुखुरापालन , बगुरपालन , बाख्रापालनमा आफुहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा आफुले सानै लगानी बाट सुरुवात गरेको ब्यबसाय गोदावरी नगरपालिका बडा ७ कि सरिता नेपालीले सफलता भयको बताउदै हामिले सुरुवात दिनहरुमा रु १० को आफुले लगाउने टीका किन्न पनि श्रीमान को आस गर्नु पर्थ्यो अहिले सानै भय पनि बाख्रापालन व्यावसाय गर्न थाले पछि घर खर्छ देखि केटाकेटी को पढाइ खर्च आफै दिने गर्छु ।
तेस्तै घोडाघोडी नगरपालिका १ सुखड साबित्रा आचार्यले भनिन यु .एन . ओमनले तालिम दियपछि आफुले सानो लगानी ब्युटी पालरको ब्यबसाय सुरु अहिले आफैले तालिम दियर आफू जस्तै ब्युटिसियन धेरै उत्पादन गरेको महिलाले आफ्नो खुट्टामा उभिएर काम गर्दा कम हिसा हुने , अरु हिसा पीडित महिलाहरु सहयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

जमुना न्युरे,धनगढी । कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको

अझै पढ्नुहोस्
समाचार

नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

दिपक विश्वकर्मा/ टीकापुर : कैलाली स्थित टीकापुरमा नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। टीकापुर शाखाको आयोजनामा उक्त

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

तीन दिने आर्ट साउन्ड थेरार्पि तालिम सुरु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको धनगढिमा विभिन्न हिसामा परेका महिला , बेपत्ता परिवारका महिला ,यातना पीडित महिला , सीमान्तकृत महिला र एकल महिलाहरुलाई तनाव ब्यबस्थापनका लागि सामाजिक

अझै पढ्नुहोस्