किसानलाई धान काट्नाकाे चटाराे, पानी पर्ने डरले चिन्तित

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर लगायत देशका विभिन्न क्षेत्रमा कृषकलाई धान काट्नाकाे चटाराे छ ।
यस बर्ष समयमै धान पाकेपछि किसानहरुलाइ दशै लगत्तै धान काट्नाकाे चटारो भएको हाे ।

यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो। किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना लिएर दिनभरि धान काट्ने गरेका टीकापुर नगरपालिका वडा नं. ७ का स्थानीय फुलपति चाैधरिले बताउनुभयाे ।

उनले भने, “समयमै धान पाकेको छ, पानी पर्ला र धान बिग्रेला भन्ने डरले हामी खेतमै खाना खाने र दिनभरि धान काट्ने गरेका छौँ।” चाैधरी जस्तै धेरै किसानहरुले खेतमा धान काटेर राखेका छन भने उनिहरुलाइ अहिले पानी पर्ने डरले सताउने गरेकाे छ ।

देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि बद्ली हुने सम्भावना रहेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर साेमबार देखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो ।

ताजा खबर

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

केराबारिमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ

अझै पढ्नुहोस्
समाचार

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् । पाटे

अझै पढ्नुहोस्