बेमौसमी पानीले धानवाली डुवानमा किसानहरु मर्कामा

शेयेर गर्नुहोस


जमुना न्युरे

टीकापुर/सुदूरपश्चिमका केही जिल्लामा अचानक आइतबार राती देखी परेको वर्षाका कारण पाकेर भित्र्याउनै लागेको धान बालीमा ठुलो क्षेती भएको छ ।

असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरूले काटेर भित्र्याउन सुरु गर्दै गर्दा अचानक आइतबार राती देखी परेको वर्षाले धान खेतमै तैरिएपछि दसैं नभनि धान भित्र्याउन लागेका किसान दुःखी भएका छन् ।

घोडाघोडी नगरपालिका वडा न ३ नारायणपुर का बलिराम चौधरी भन्छन् भखर धान बाली भित्र्याउन का लागि सुरु थियो काटेर उठाउन नपाउदै पानी परेकाले करिब ३ बिगाहाको धान खेतमै तैरियको छ । पानी कहिले सम्म रोकिने होला तेसलाइ उठाउन नपाउदा खेत मै धान उम्रीने हो कि भन्ने चिन्ता गरेका छन् ।

तेस्तै घोडाघोडी न पा वडा ४ का फुलपाती चौधरी भन्छन् यो बेमौसमी पानीले धान बाली लगायत आलु , हरियो तरकारी , तेरि पनि असर पुर्यायको बताए ।
आइतबार राती परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम लगायत सुदूरपश्चिमका अधिकासं किसानले लगाएको धान बाली क्षतिग्रस्त भएको छ ।

अझै पानी परिरहेको छ भने अझै केही दिन सम्म पानी पर्ने अनुमान माैषम पुर्व अनुमानले जानकारि दिएको छ ।

ताजा खबर

Winning Strategies for AladdinsGold Casino Slots

Heats Casinon Nyheter och Utdelningar

RingoSpin Casino Classic Slot Machines Experience

Fortunes Turning Point at Greenluck Casino

Unlocking Big Wins with Extreme Spins Casino Slot Machines

De wild slot in Go Wild Casino is een populaire keuze.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले

अझै पढ्नुहोस्
राजनीति

कैलाली–५ का एमाले उम्मेदवार ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता : सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय प्राथमिकतामा

कैलाली । प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। कैलाली

अझै पढ्नुहोस्