काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्य समितिको बैठकले वैशाख १९ गते दोस्रो क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए ।

क्षेत्रीय सम्मेलनमा क्षेत्र नम्बर ५ ले प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गरिने भएको छ । त्यसैगरी वैठकले प्रदेश क र ख लाई त्यसअघि नै सम्मेलन गर्न समेत निर्देशन दिएको क्षेत्र नम्बर ५ का प्रवक्ता प्रदीप पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।सङ्घीय मामिला तथा सामान्य

अझै पढ्नुहोस्
खेलकुद

ई-प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

धनगढी/ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ। धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न

अझै पढ्नुहोस्
समाचार

निजी कम्पनीका एयरलाइन्सहरुले भाडा वृद्धि गरेको भन्दै ने बि सघ र तरुण दलले बिरोध

धनगढी,दसैमा राजधानी काठमाडौबाट धनगढी फर्कने यात्रुहरुले साविकको भन्दा दोब्बर बढी मूल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल कैलालीले संयुक्तहरुमा आइतबार धनगढी

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा भूमिहिन र अव्यवस्थितकाे फारम भर्न छुटेकाले फारम भर्न पाउने

टीकापुर/कैलालीको टीकापुरमा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा यस अघि फारम भर्न छुटेका परिवारले फेरि फारम भर्न पाउने भएका

अझै पढ्नुहोस्