कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा, ट्रक पुर्ण रुपमा जलेर नस्ट

शेयेर गर्नुहोस


टीकापुर/कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।


लाइटर बाेकेकाे ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका (रसि) लठ्ठामा समेत आगो लागेर बाहिरकाे प्लास्टिक जलेर नस्ट भएको अवस्था छ । ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ।


ट्रकमा रहेका चालक र सह–चालक प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिका तथा कैलालीका अन्य नगरपालिका र लुम्बिनी प्रदेशका वर्दिया नगरपालिका लगायतका दमकलले आगाे नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक’द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

काठमाडौं – पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक

अझै पढ्नुहोस्
समाचार

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको

अझै पढ्नुहोस्
समाचार

चितुवाको छाला सहित २ जना पक्राउ

जमुना न्युरे,सुखड / कैलाली जिल्ला को लम्की चुहा नगरपालिका वडा ३मा रहेको टुक्की बजार बाट आज दुई जनालाई चितुवाको छाला सहित दुई जनालाइ प्रहरीले प्रकाउ

अझै पढ्नुहोस्
समाचार

पहाडका किसान पाखो बारिमा कोदो रोप्दै

धनगढी/तराईमा धान रोपाइँ गरिसकेपछि किसान फूर्सदिला छन् । तर, पहाडका किसान भने जेठदेखि खेतबारीकै काममा व्यस्त छन् । सिँचाइका लागि कुला लाग्ने सेराखेत तथा ज्यूलाहरुमा

अझै पढ्नुहोस्