अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ६ जना महिलालाई सम्मानित

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन् ।
११३ औं नारी दिवसकाे अवसरमा धनगढी लेडि जेसिजले पत्रकार न्युरेसहित छ जनालाई सम्मानित गरेकाे हाे ।

पत्रकार न्युरेले ग्रामीण क्षेत्रमा रहेर वन, वातावरण र महिला क्षेत्रमा कलम चलाउँदै आएकी छिन ।

सम्मानित हुनेमा अनाथालय संचालन गरिरहेकी सानू चाैधरी, सामाजिक अभियान्ता लक्ष्मी बाेगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन् ।
उनीहरूलाई दाेसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !