३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना सदस्यहरुलाई बेमौसमी तरकारी खेती तालीम दिइ रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावतले भने पारिवारिक गरिबी न्यूनीकरण हुनु भनेको राज्यको गरिबी न्यूनीकरण हुनु हो , तपाईं हामिले केही कार्यक्रम आउदा सम्म व्यबासायिक रुपमा कृषि गर्न थालियो भने तर त्यो कार्यक्रम सकिय पछि कृषिलाई निरन्तरता दिने बानी नभएकोले राज्यको लगानी खेर गइरहेको छ ।


हामिले खल्टी बाट आफुले तिरेको रकमलाइ मात्र आफ्नो लगानी सम्झिएका छौ राज्यले लगायको लगानी ,अनुदानलाइ पनि आफ्नो नसम्झिएकोले हरेक निकाय जबाफदेहिता कमि भएको बताए ।राज्यको लगानिलाइ आफ्नो लगानी सम्झिएर काम गरे हरेक तह र तप्कामा सहयोग पाइने बताए ।लघुबित्तहरु बाट कर्जा लियर तिर्दैनौ भन्न पाइदैन समयमा तिर्नु पर्छ ,ऋण प्रबाह गर्दा सस्थाले बदमासी गरे कानुनी कारबाही तिर जादा तिनै तहको सरकारले सहयोग गर्छन् ।

कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश पार्दै निर्धन उत्थान लघुवित्त बितिय सस्था साखा कार्यलय सुखडका प्रमुख खेम कुमारी भण्डारीले अहिले आफ्ना सदस्यहरुलाइ
समय सापेक्ष बनाउदै , लघुबित्तहरुले ॠण लगानी गर्दै साना किसानहरुलाइ कृषिमा लगाउन उत्प्रेरित गर्दै साना उधमशिलता बनाउने गर्दछौ , सामाजिक उत्तरदायित्व बहन गर्दै बेमौसमी तरकारी खेती , बाख्रापालन , भैशिपालन कार्यक्रम ल्याएको बताइन ।

कार्यक्रममा बोल्दै निर्धन उत्थानका क्षेत्रीय कार्यलय अत्तरियाका प्रमुख बाबुराम कडेल कसरी आफ्ना सदस्यहरुलाइ निबार्ह मुखी खेती प्रणालीलाई व्यवसायी मुखी बनाउने , सिकेका कुरालाइ ब्यबहारिक रुपमा उतार्नु हुने अनुरोध गर्दै ,नेपाल कृषि प्रधान देश हुदा हुँदै उत्पादन गरियको तरकारी बजार समेत पाउदैन । प्रशिक्षक राम प्रसाद देवकोटा रहेको तालिममा भजनी नगरपालिका , बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिका समूह सदस्यहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा पत्रकार महासंघको स्थापना दिवसमा सुदृष्टि आँखा केन्द्रको निःशुल्क चेकजाँच

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले आज शुक्रबार पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ । पत्रकार महासंघको ६९ औँ स्थापना

अझै पढ्नुहोस्