आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/नेपाल सरकार उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगद्वारा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आथित्यतामा अर्थमन्त्रालयका पुर्व सचिव तथा नेपाल सरकार उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल सहितको टिम संग प्रदेश सरकारका माननिय मन्त्री, राज्यमन्त्री, नीति तथा योजना आयोगका उपाध्यक्ष सहित सदस्यहरु, बिभिन्न मन्त्रालयका सचिवज्युहरु तथा धनगढि नगरपालिकाका प्रतिनिधि ज्युहरुको उपस्थितमा समग्र सुदुरपश्चिम प्रदेशमा आर्थिक सुधारका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक स्तर सुधारका लागि उत्पादन मा जोड दिनुका साथै कृषि पर्यटन, उर्जा र समग्र प्रदेशको बिकास निर्माणमा निजि क्षेत्रलाइ जोड्दै लगानि सुनिश्चितताका लागि वातावरण तयार गर्नुपर्ने र सो कार्यगर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ र समग्र आर्थिक सुधार गर्नका निमित संघमा बनेका ऐन तथा नितिहरु बाधक नबनि समयसापेक्ष परिष्कृत, परिमार्जित तथा संशोधन बनाउदै लैजानु पर्ने र धनगढिमा अवस्थित ठाकुर एग्रोका बारेमा धनगढि उपनगरपालिकाका प्रतिनिधि संग चोसो व्यक्त गर्नु भएको थियो ।

ताजा खबर

Online-Casino Mobil: Der Ultimative Leitfaden zum Verwenden Ihrem Handy

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

सम्बन्धितखवर

छुटाउनु भयो कि !