हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् ।

पाटे बाघ केहि दिन यता गौरीगङ्गा नगरपालिका वडा नं ९ को हरियाली सामुदायिक वनमा बसिरहेको छ । वनमा बाख्रा चराउन गएका स्थानीय महिलाहरूले हरियाली सामुदायिक वनको राजमार्ग क्षेत्रमा बाघ देखेको सामुदायिक वनका अध्यक्ष भोजराज जोशीले जानकारी दिएका छन् ।  

बाघ समूहमा आएको छ डमरु सहितको पोथी  छ  सामुदायिक वनका अध्यक्ष जोशीले बताए ।  उनले बसन्ता कोरिडोर अन्तरगत कैलारी गाउँपालिका देखि गौरीगङ्गा नगरपालिका र चुरे क्षेत्र सम्मका राष्ट्रिय तथा सामुदायिक वनहरूमा प्रवेश गर्दा सजगता र सावधानी अपनाउन आग्रह गरेका छन्  । 

 घोडाघोडी नगरपालिका १० आमखोईया र गौरीगङ्गा नगरपालिका ९ को बिच भागमा सानो क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन वन्यजन्तुको लागि उपयुक्त भू(बनोट रहेकाले आहाराको उपलब्धताले पनि वडमरु सहितको बाघ आएको र केहि महिना सम्म यस क्षेत्रमा बसेर सुरक्षित स्थानमा फर्किएको समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिए

कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी आएको अध्यक्ष सापाकोटाले बताए ।

ताजा खबर

Recognizing the Relevance of a Housing ESA Letter

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

Online Slot Bewertung – Vermeide Online-Slots Mit Gutem Platz Platz Haben

Free Gambling Establishment Slots: The Ultimate Guide to Enjoyable and Exhilaration

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Безопасные зеркала Вавада для азартных игр 2026

Безопасные зеркала Вавада для азартных игр 2026 Необходимость использовать альтернативные ресурсы для доступа к игровому контенту становится актуальной. Современные игроки часто сталкиваются с ограничениями доступа

अझै पढ्नुहोस्