सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

शेयेर गर्नुहोस

धनगढी/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गनुभएको छ । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना गरेको सो कार्यक्रमको उपसभापति खड्काले उद्घाटन गर्नु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले २८ र २९ गते संचालनहुने प्रशिक्षण कार्यक्रमको २८ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि मौसममा भएको खराबीका कारण २८ गतेको कार्यक्रम स्तगित गरि २९ गते एक दिन मात्र कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधितब गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति , जिल्ला, क्षेत्र भातृ तथा शुभच्छुक संस्थाका प्रमुख लगायत नेताहरुको सभागिता रहेको छ । पार्टीको संगठनलाई चलायमान बनाउने उद्देश्यले सो प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ताजा खबर

An Overview of Legzo Casino

La ruota del Conticazino Casino è un gioco di azione costante

Which Online Gambling Enterprises Accept PayPal?

What is Club Riches Casino? A Brief Overview.

Overview of BetPlays Casino online gambling options and features.

Lhistoire du jeu de hasard connu sous le nom de Chicken Road

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् ।  ३२१ मत प्राप्त गरेर अध्यक्षमा

अझै पढ्नुहोस्