सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने

शेयेर गर्नुहोस

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् ।

मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरेका थिए । साेही निर्णयकाे कार्यान्वयन स्वरुप आजबाट प्रदेशभर निःशुल्क रक्त सेवा सुरु गरिएकाे हाे ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी ९ वटै जिल्लाका सरकारी अस्पतालबाट निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौवटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएकाे छ ।

रेडक्रसले उपलब्ध गराउने नि:शुल्क रगतकाे प्रति पिन्ट एक हजार एक सय पचास प्रदेश सरकार ले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Güncel adreslerle Pinco Casino giriş işlemlerini kolayca tamamlayın ve kazançlı fırsatları yakalayın

Fordelene ved underholdning vokser gennem nvcasino og skaber fantastiske præmier hver gang

Provocarea distractivă chickenroad în traficul aglomerat, un test de reflexe și strategie pentru fani

Attraktive Boni und vielfältige Spieleauswahl bei nvcasino für jeden Geschmack erleben

Fantastische kansen met spinjoys no deposit bonus en exclusieve voordelen voor spelers

Возможности азартных игр с Olimp Casino и призы для новых игроков

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको आयोजनामा शिवपुरी धाम सरसफाई

धनगढी, / दशरथचन्द बैतडी समाज कैलालीले धनगढी ४ मा पर्ने शिवपुरी धामको सरसफाई गरेको छ । प्रसिद्ध धार्मिक स्थल शिवपुरी धामको पर्खाल भित्र रहेको क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

धनगढीको सरकारी गाडि चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी ?’

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफनो फेसबुक पेजमा शनिबार राति प्रहरीमाथि प्रश्न गर्दै लेखेका छन्– ‘कैलाली जिल्ला प्रहरी ?’स्पष्ट रुपमा व्याख्या नगरि प्रहरीमाथि

अझै पढ्नुहोस्
समाचार

मिश्र सेवा समाज कैलालीको अध्यक्षमा निम प्रसाद मिश्र चयन

धनगढी : अत्री गोत्रीय मिश्रहरुको धनगढीमा सम्पन्न भेला तथा अधिवेशनले निम प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। मिश्र सेवा समाजका केन्द्रीय

अझै पढ्नुहोस्
Highlights

धनगढी लेडि जेसिज अध्यक्ष साउँदले गरिन निरौलालाई पद हस्तान्तरण

जमुना न्युरे/ धनगढी लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष सरिता साउँदले जेसिज बर्ष २०२४ कि अध्यक्ष सुशिला बिष्ट निरौलालाई आज एक समारोहका बिच पद हस्तान्तरण

अझै पढ्नुहोस्