सालको २३ थान गोलिया ५ थान चिरान बरामद

शेयेर गर्नुहोस

धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया ५ थान सालको चिरान आज दिउँसो ३बजे बरामत गरियको छ ।

सब डिभिजन वन कार्यालय फुलबारी र भारताल साझेदारी वन उपभोक्ता समूह को संयुक्त गस्ती टोलिले विशेष सुराकीको आधारमा उर्मा गाउँको दक्षिण टोलमा
घरघरमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामत गरेको छ।

टोलिले दक्षिण टोलका घरघरमा खोजतलास गर्दा
घर आँगनको परालमा र बाटोको नालाहरुमा विभिन्न ब्यक्तिका घरहरू बाट २३ थान सालको गोलिया र ५ थान चिरान गरि लगभग ४२३ क्यूफिट साल काठ बरामद गरेको सब डिभिजन बन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहालले जानकारी दिए ।
सोहि गाउँका प्यारेलाल रानालाइ प्रकाउ गरियको छ भने बाकी लाई खोजी कार्य भइरहेको छ ।

काठ कहा बाट ल्याएको र अन्य ब्यक्तिहरुको खोजी गरि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याइ बन ऎन अनुसार कारबाही गरिने बताउँछन् सब डिभिजन बन कार्यलय फुलबारी प्रमुख दाहाल

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दोधारा चाँदनीको पुल भाँचियो

महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दोधारा चाँदनी नगरपालिका–४ स्थित

अझै पढ्नुहोस्