सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

शेयेर गर्नुहोस


सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ९ को भगतपुर गाउँ बाट गएको राती सालको गोलिया सहित ट्याक्टर बेबारिसे अवस्थामा बरामद गरिएको छ ।


सब डिभिजन वन कार्यालय सुखड बाट राजु निमेलको नेतृत्वमा गोप्य सुचनाका आधारमा गएको गस्ती टोलिले सालको गोलिया लोड गरि ल्याउदै गर्दा लुकाएको अवस्थामा से १त ५५४४ नम्बरको ट्याक्टर बरामत गरिएको हो ।

बरामद गरिएको सालको ८ थान गोलिया ११०.१६ क्यु
फिट काठ र ट्याक्टर डिभिजन वन कार्यालय पहलमानपुर मा राखियको छ ।

काठ कहाँ लगिदै थियो , कस्को काठ हो भन्ने कुरा र ट्याक्टर कस्को हो भन्ने अहिले नखुलेको र घटना थप अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कारबाही गरिने सब डिभिजन वन कार्यलय सुखडका फरेस्टर बिरेन्द्र मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

SpinWinEra – Der Zeitreise-Spielautomat mit modernen Jackpots und alten Charme

Polestar – Spielautomat der Luxusklassen

Wonaco Spin Rewards System

Vytvorenie Lucky Spinningovej Súťaže pri Liraspine Online

Spielbank Niedersachsen – Erfahrungen und Ergebnisse aus der Glücksspielbranche

Der König im Wolkenreich von Skycrown ist ein Slotmaschine mit herausfordernden Spielen und großem Gewinnpotenzial.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन मन्त्रालयले टेम्पो प्रकरणमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन

धनगढी, १ असार / कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टाइएको भन्ने विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारले

अझै पढ्नुहोस्