सालको गोलिया बोकेको दुई मोटरसाइकलसहित एक पक्राउ

शेयेर गर्नुहोस


धनगढी/कैलालीको लम्कीचुहा नगरपालिका वडा ३ मा रहेको सामुदायिक वनबाट १४.३५ क्यूफिट सालको गोलिउआ काठ बरामद , दुई मोटरसाइकलसहित एक पक्राउ परेको छ ।


सब डिभिजन वन कार्यालय लम्की र मुक्त कमैया सामुदायिक वनको सयुक्त गस्ती टोलिले गय राती २:५५ मिनेटमा दुई थान सालको गोलिया मोटरसाइकलमा लोड गरि ल्याउदै गरेको अवस्थामा प्रकाउ गरेको छ ।

मुक्त कमैया सामुदायिक वनबाट अवैध रूपमा कटान गरी ओसारपसार गर्न लागिएको १४.३५ क्यूफिट सालको काठसहित एक जना पक्राउ परेका छन्।
शनिबार राति गस्तीका क्रममा ७.७९ र ६.५६ क्यूफिटका दुई गोलिया सालको काठ बरामद गरिएको हो। काठ ओसारपसारमा प्रयोग गरिएका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–८, भगरैयाका सर्वन चौधरी रहेका छन्। घटनामा संलग्न अर्का एक जना फरार रहेको जनाइएको छ।

बरामद काठ र मोटरसाइकल सब–डिभिजन वन कार्यालय लम्कीमा राखियको छ । पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी रहेको
घट्नाको थप अनुसन्धान गरि वन ऎन २०७६ अनुसार कानुनी कारबाही गरिने सब डिभिजन वन कार्यालय लम्किका प्रमुख वन अधिकृत निसा पङ्गेनीले जानकारी दिए ।

ताजा खबर

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

The Comprehensive Guide to ESA Letters: The Amount Of Pets Are Allowed?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्