सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

शेयेर गर्नुहोस



जमुना न्युरे,लम्की/कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ रहेको महिला जागरण सामुदायिक वनउपभोक्ता समूहमा मृत अवस्था चितुवा फेला परेको छ ।

सामुदायिक वन बन ब्यवस्थापन गर्दै घासे मैदान सफा गर्दा बयस्क चितुवा गन्हनाय पछि बन हेरालुले धर्म घिमिरे , गङ्गा राम नाथले देखेका थिय ।

बनहेरालुले मृत अवस्था चितुवाको शरिरमा किरा लागि सकेको , गन्हनाय पछि मात्र थाहा पाएको हो ,।

सामुदायिक वनमा यसरी चितुवा मृत फेला परेको सामुदायिक वनका अध्यक्ष जल्पादेबी बिष्टले भनिन आफुले सब डिभिजन वन कार्यलय लम्किलाइ खबर गरिएको बताए । चितुवा के कारणले मृत्यु भएको केही भन्न नसकिने बाताउदै

यो सामुदायिक वनमा ३ पाटेबाघ २ चितुवा देखा परेको बन हेरालु नाथले बताए । सामुदायिक वन क्षेत्रमा गाउँ तिर आयर बाख्रा ,कुकुर समेत खायको समेत बताए ।

सबडिभिजन वन कार्यलय लम्किको टोलि घटनास्थल पुगेको छ , टोलिले चितुवाको घटनास्थल मुचुल्का गरि चितुवाको घाटिमा चोट देखियको मृत्युको कारण अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिने चितुवालाई स्थानीय जनप्रतिनिधि ,लम्कीचुहा नगरपालिका पशु प्राबिधिक जग बहादुर शाही, पत्रकार , बनकर्मचारी रहोबरमा मुचुल्का बनाएको सब डिभिजन वन कार्यलय लम्किका प्रमुख शेर बहादुर भण्डारीले जानकारी दिए ।

ताजा खबर

Emojino Casino: The Evolution of Modern Slot Machines in Online Gaming Platforms

Kiekvienamei Zaidymeje Prisimenuoja Žemės Gelbėjimo Kelias

Riches in Echtgeld spielen mit dem Club Riches Casino

Gorilla Casino – Die Stärksten Des Glücks Spielautomaten

Top Rated Best Casino Promotions: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरेक वर्ष जस्तै यस बर्षको जलपन्छी गणना आज देखि सुरु

जमुना न्युरे,धनगढी /रेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ।

अझै पढ्नुहोस्
राजनीति

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले फेरि मन्त्रीहरूलाई नयाँ जिम्मेवारी तोकेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै अबस्थामा कायम गरेर

अझै पढ्नुहोस्