TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Next
Prev

सामाजिक सञ्जाल बिद्येयक माथी विद्यार्थीको बहस

शेयेर गर्नुहोस

धनगढी/सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धमा ब्यबस्था गर्न बनेको विद्येयक २०८१ माथी बिहीबार बहस गरिएको छ । कैलाली बहुमुखी क्याम्पस कानुन संकायमा विद्यार्थीले बहस कार्यक्रमको आयोजना गरेका थिए ।

कानुन संकायमा बिद्यार्थीहरुले समुहगत रुपमा दफाबार बहस गरेका थिए । क्याम्पसमा आमसञ्चार र पत्रकारिता र सिएसआईटी अध्ययनरत विद्यार्थीहरु समेतले बहसमा भाग लिएका थिए । उनिहरुले विद्येयक आवश्यक भएपनि कतिपयदफाले संविधानले तोकेको स्वतन्त्रताका वैध अभिब्यक्ति माथी बन्देज लाग्नसक्ने भन्दै विद्येयक माथी छलफल आवश्यक भएको धारणा राखेका थिए ।

कैलाली बहुमखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डाक्टर लोकबहादुर बिष्टले कानुन संकायमा विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे । नमुना कार्यक्रम आयोजना भएको छ ,सहायक क्याम्पस प्रमुख बिष्टले भने, ‘ विद्यार्थीहरुले कार्यक्रमबाट प्राप्त भएका सुझाव सरकारलाई बुझाउने भन्ने कुराले अझै खुसी लागेको छ ।”
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश भट्टले अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा ऐन आवश्यक भएपनि कतिपय बिषयमा घनिभूत छलफल आवश्यक भएको बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले बिद्यार्थीहरुले रचनात्कम काम गरेको बताए । कैलाली बहुमुखी क्याम्पस आमसञ्चार र पत्रकारिता बिषयमा उपप्राध्यापक टेकेन्द्र देउवाले खुला बहसलाई निरुत्साहित गर्नेगरी गरि विद्येयक आएको आरोप लगाए । बहस कार्यक्रमको अध्यक्षता कानुन संकायका विद्यार्थी पदम साउँदले गरेका थिए । कानुन संकायका विद्यार्थी देवराज अवस्थीले बहसमा आएका सुझावहरु सरकारलाई पठाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Labākie Online Casino Latvijā 2026 ️ Visi Kazino”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

इजरायलमा मृत्यु भएका ४ नेपालीको शव ल्याइयाे ,जाेशिपुरका आशिसकाे सव साेमबार घर पुग्ने

टीकापुर/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । कैलाली जाेशिपुरका-५, मैनपाेखरीका आशिस चाैधरीकाे सव भाेलि साेमबार बिहान मात्र घर

अझै पढ्नुहोस्
समाचार

टीकापुरकाे श्रीलंकामा चितुवाले बाख्रा खायो

टीकापुरकाे श्रीलंकामा चितुवाले बाख्रा खायाे टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकामा मंगलबार राति चितुवाले बाख्रा खाएकाे छ । टीकापुर ८ श्रीलंकाका वीर बहादुर

अझै पढ्नुहोस्