सामुदायिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाइदै

शेयेर गर्नुहोस

जमुना न्युरे, अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ३ मा रहेको चौकिडाडा महिला सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।

केही महिना अगाडि बाढीपीडित , सुकुम्बासीको नाममा चौकिडाडा महिलासामुदायिक वन उपभोक्ता समूह चौकीडाडामा महेन्द्र राजमार्ग छेउमा बन अतिक्रमण गरि बनाएका घरटहरा बल प्रयोग गरेर हटाउन लागेको छ । सब डिभिजन बन कार्यलय अत्तरियाले केही दिन अगाडि स्वस्फूर्त रुपमा अतिक्रमण क्षेत्र बाट खाली गराउनका लागि पत्राचार र माइकिङ्ग गरेको थियो ।

सब डिभिजन बन कार्यलय अत्तरिया प्रमुख निराजन कडालले भने सुरुवात सुकुम्बासी , बाढी पीडित , दलित को नाममा थोरै घरटहरा बाट बन अतिक्रमण सुरु गरि बिस्तारै बिस्तारै घरटहरा बाट ५०० घरटहरा र १०० घरटहरा बादी बस्ती बन अतिक्रमण गरि बसेको छ
।सब डिभिजन बन कार्यलयले अतिक्रमीत जमिन खाली गरि दिनका लागि सम्बन्धित ब्यक्तिहरु लाई पटक पटक अतिक्रमण जमिन छोडी दिनका लागि लिखित तथा मौखिक रूपमा भन्दा अतिक्रमण क्षेत्र खाली गराउन भनियको चौकीडाडा महिला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम राज भण्डारीले बताए ।

अतिक्रमण गरि बनायको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि आज डिभिजन बन कार्यलय धनगढी निमित्त प्रमुख भिम प्रसाद ढकालको नेतृत्वमा सशस्त्र बन रक्षक , बनकर्मचारी ,नेपाली प्रहरी र सशस्त्र प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण गरि बनाएका ५०० सय घरटहरा हटाउन थालियको छ ।

यता डिभिजन बन कार्यलय निमित प्रमुख ढकालले भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार , निगरानी राख्ने पुन घरटहरा बनायमा बन ऎन २०७६ अनुसारको घटना को अनुसन्धान गरि कानुनी कारबाही गर्ने बताए

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखियो

धनगढी/कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष

अझै पढ्नुहोस्