विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने

शेयेर गर्नुहोस

धनगढी, ३ चैत । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने भएका छन् ।

सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिले तयार पारेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८० माथि छलफल भई अन्तिम प्रतिवेदन पारित गराउने प्रक्रियाका विरुद्ध प्रदेशभरका स्थानीय तहका कर्मचारीहरू विरोधमा उत्रिने भएका छन्।

उक्त विधेयकको प्रतिवेदन हुबहु पारित भए स्थानीय तहका स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा कटौती हुन भएकाले समितिका सभापति दिवान सिंह विष्टलाई दवाव दिने बताइएको छ ।

त्यसकारण भोलि मुख्यमन्त्री कार्यालय अगाडि स्थानीय तहका कर्मचारीहरूले धर्ना दिने भएका छन्। सुदूरपश्चिमका ८८ वटै पालिकाका करार कर्मचारी धर्नामा सहभागिता हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Limplémentation de Chicken Road dans les jeux dargent en ligne

What is Paddy Power Casino?

Overview of SmokAce Casino Gaming Options and Services

What is AllySpin Casino? Overview of its Features and Services.

What is NY Lotto Casino in New York State?

LApplication de Jeu de Hasard Chicken Road 2 : Fonctionnalités et Informations Générales

सम्बन्धितखवर

छुटाउनु भयो कि !

नेपालमा कति छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ ।प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७÷७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट

अझै पढ्नुहोस्