वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

शेयेर गर्नुहोस

धनगढी/डिभिजन बन कार्यलय पहलमानपुर कैलालीले आज बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ ।

डिभिजन वन कार्यलय पहलमानपुरले गर्मीयाम सुरुवात भए सङ्गै बन जङ्गल हुने बन डढेलो न्यूनीकरण र नियन्त्रणका लागि सामुदायिक बन उपभोक्ता समूह , सरोकारवाला निकाए हरुलाइ सचेतना पर्न बन डढेलो नियन्त्रणका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।

डिभिजन वनले सबडिभिजन वन कार्यलय भजनी , सुखड , पचमुडिया , साडेपानी , बर्दगोरिया , फलेबिसौना , पन्डौन , लाई डडेलो नियन्त्रण सामाग्रीहर समेत बितरण गरिएको थियो ।

गर्मियाममा हुने आगलागिले बन तथा जैविक विविधता , बन्यजन्तुको बासस्थान नोक्सान भै बहुमुल्य जडिबुटी नोक्सान हुने हुदा समयमा नै जनचेतना जगाइ , सामुदायिक बनमा अग्निरेखा निर्माण , मर्मत सम्भार गर्दै सरोकारवाला निकाएलाइ जनचेतना जगाउदै आजै समाग्री वितरण गरिएको डिभिजन बन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Essential details regarding rainbet and maximizing your crypto betting experience

Essential guidance regarding rainbet platforms delivers informed betting choices

Essentielle plateforme rainbet facilite laccès aux paris sportifs innovants et sécurisés

Intégrale analyse des performances avec rainbet, stratégies et opportunités concrètes pour les parieurs avisés

Play Free Slot Machines For Fun

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रशान्तले पाए दुई लाख अमेरिकी डलर बराबरको फेलोशिप

नेपालका युवा संरक्षणकर्मी प्रशान्त घिमिरेले जैविक विविधता संरक्षण क्षेत्रमा प्रतिष्ठित “स्मिथ फेलोशिप” पाउने पहिलो नेपाली बनेका छन्। यो फेलोशिप Society for Conservation Biology द्वारा प्रदान

अझै पढ्नुहोस्