लोहरपुरमा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ लोहरपुर गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ ।

श्री शिबशक्ती सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -१ लोहरपुरमा २ मिटर लामो र १८ kg को अजिङ्गर (Python)फेला परेको छ ।

समूहका अध्यक्ष श्री हरि न्युरेका अनुसार बर्सादको समयमा सहज रूपमा आहार नपाइने भएकाले अजिङ्गर बस्ती तिर आयको हुनसक्ने बताए ।

सब डिभिजन बन कार्यालय सुखड र इलाका प्रहरी कार्यालय बाट गयको टोलिले अजिङ्गरको सकुशल उद्वार गरेको सब डिभिजन वन कायालय सुखडका प्रमुख बरिस्ठ वन अधिकृत सोमलाल घलानले जानकारी दिए ।

उद्वार गरिएको अजिङ्गर( Python )लाई आज नै उसको प्राकृतिक बासस्थान र सुरक्षीत स्थानमा छोडिएको सुखड सब डिभिजन प्रमुख घलानले बताए ।

ताजा खबर

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय

अझै पढ्नुहोस्
समाचार

सुखडमा विद्यालय भवन निर्माणमा लापरबाही भएपछि ढलान भत्काइयो

सुखड/सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको जनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष

अझै पढ्नुहोस्