टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

शेयेर गर्नुहोस

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय बाघमारामा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो ।
टिकापुर नगरपालिका वडा नम्बर ४ काे ७९ हजार रुपैयाँको आर्थिक सहयोगमा साे विद्यालयमा अध्ययनरत २ सय २० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको वडा अध्यक्ष लालविर चाैधरिले सुदुर सन्दर्भ अनलाइन लाई जानकारी दिए ।

“हामीले साे विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जाडो बाट बच्ने र विद्यालय पाेशाक सुहाउँदो रंगमा स्वेटर निशुल्करुपमा वितरण गरेका हाैं ” । वडा अध्यक्ष चाैधरिले भने ।
साे विद्यालयमा वडा कार्यालयले विद्यार्थीकाे संख्या बढाउन र स्तरीय शिक्षा बढाउने विविध कार्यक्रम गर्ने गरेको अभिभावककाे भनाइ रहेको छ ।
जाडो याममा न्यानो कपडा वितरण गरिनु सराहनीय काम भएको विद्यालयका शिक्षक रघु उपाध्यक्षले बताए ।

ताजा खबर

The Ultimate Guide to Mobile Roulette for Android Australia Instant

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Сколько можно заработать на партнерской программе Pinco: пошаговый план?

Сколько можно заработать на партнерской программе Pinco: пошаговый план? Партнерская программа Pinco предоставляет уникальные возможности для заработка, особенно для тех, кто умеет привлекать аудиторию. В

अझै पढ्नुहोस्