TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

रेशम चौधरीको रिहाइ माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शेयेर गर्नुहोस

सत्ति / जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ठाकुर सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
‘मधेस आन्दोलन/थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाइ गर्ने,’ ज्ञापन पत्रमा भनिएको छ ।

त्यस्तै संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिन लोसपाले माग गरेको छ ।
त्यस्तै मधेस र थरुहट आन्दोलन सम्बन्धमा गठित गरिशचन्दर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत लोसपाले माग राखेको छ ।
साभार : थारुवान डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीको मोहना नदी किनारमा जलदेवी कमलाको पूजा गर्दै मलाह जाति

साउन / माछा बेचेर जीवन गुजारा गर्ने मलाह जातिले धनगढीमा कुल देउता अर्थात् जल देवता कमलाको पूजा गरेका छन् । माछापालन, माछाको सिकार तथा माछाको

अझै पढ्नुहोस्

История и развитие игрософта в Казахстане Казахстан впервые открыл двери к онлайн‑казино в 2016 году, когда в закон вошли первые правила регулирования азартных игр.С того

अझै पढ्नुहोस्