मोहन्यालको कफलेनी मालिकामा जात्रा हुने

शेयेर गर्नुहोस


धनगढी/मोहन्याल गाउँपालिका वडा नम्बर २ नावलीस्थित कफलेनी मालिकामा जात्रा हुने भएको छ । मालिका डाँडामा अवस्थित शिवशक्ति सानो केदार जात्रा कात्तिक १४ गते हुने भएको हो ।


डोटीको बडीकेदार जात्रा सकिएको पाँच दिनपछि मोहन्याल गाउँपालिका वडा नम्बर २ नावलीको डाँडामा रहेको शिवशक्ति सानो केदार जात्रा हुने गरेको बताउँदै स्थानीय उमेश सुनाखरी मगरले बताए । उनले भने,‘मालिका डाँडामा वर्षौदेखि यहाँका स्थानीयले शक्ति पिठका रुपमा सानो केदारलाई पूजा गर्दै आएका छन् ।’ मंसिर १४ गते राति रतेडी हुने र १५ गते बिहान पुजिने कार्यक्रम रहेको बताउँदै उनले भने,‘मालिका डाँडामा रहेको शिवशक्ति सानो केदार जात्रामा तराईदेखि समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।’

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी ताल मिचाहा प्रजाति बेस्रमले ढाकिंदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड

अझै पढ्नुहोस्