बाघकाे आक्रमणबाट एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर/ बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बांकेकाे नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाकाे आक्रमणबाट मृत्यु भएको हाे ।

बाघकाे आक्रमणबाट गडरियाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । २५ गते गाई चराउन जङ्गल गएका गडरियाको शव गएराति पिठ्युँको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो । घाँटी र शरीरका अन्य भागमा पनि बाघको नङ्ग्राले कोतरेको पाइएको प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

बाघले एउटा गाई समेत मारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताउनुभयो । बाँकेको राप्तीसोनारीस्थित गाभरमा पनि केही समय अघि मात्रै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

ताजा खबर

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Каким способом чувство свежести воздействует на наслаждение

Каким способом чувство свежести воздействует на наслаждение Переживание новизны представляет собой единственный из основополагающих структур получения удовольствия, регулирующий напряженность и качество наших чувственных опытов. Maxbetslots

अझै पढ्नुहोस्